परम्परा टेलिसिरियलद्वारा निर्माण हुन लागिएको मलामी प्रतिक्षालय लाई समाजसेवी रामचन्द्र के सि बाट रकम सहयोग

Author Logo..
२०७९ पुष १८ गते सोमवार

गोकुल देवकोटा पुस १८/ दाङ परम्परा टेलिसिरियलद्वारा तुलसीपुर ३ गहते त्रिवेणीमा मलामी प्रतिक्षालय निर्माणका लागि तुलसीपुर ९ शिवपुर निवासी युवा व्यवसायी ,युवा नेतृत्व , नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि,समाजसेवी असल व्यक्तित्व आदरणीय श्री रामचन्द्र_के_सी काे तर्फबाट नगद रू ११,७५५/- प्राप्त भएको छ । उहाले यतिमात्र नभई कोरोना जस्तो महामारीको बेला पनि थुप्रै सामाजिक सेवा गर्दै आउनु भएको हो। याे सामाजिक पुण्य काममा हामी र हाम्रो अभियानलाई विश्वास गरी यति धेरै रकम प्रदान गर्नुभएकोमा हजुरलाई उच्च सम्मान गर्दछौं । आफ्नो गाउँ ठाउँमा हरेक समस्या देखि लगेर विकास निर्माण लगाएत सामाजिक कार्यमा अमुल्य याेगदान दिनुभएकोमा हजुरप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै उहाको अभियान र टेलिसिरियल को तर्फ बाट बिशेष धन्यवाद दिनु भएको छ। सेवा नै धर्म हो,
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ भने,,
सम्पर्क नं देवेन्द्र के सी :9847989120
विजय मल्ल :974-9272192
माेहन चन्द :984-4966309

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार