Fri. Jul 19th, 2024

मङ्सिर १०।

आज पोखरामा राजावादीहरुले राजतन्त्रको माग राख्दै प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् ।

मोटरसाइकल र गाडीसहित र्‍यालीमा सहभागी भएका राजावादीहरुले नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न माग गरेका थिए ।बुधबार नै जनकपुरमा पनि राजवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, धनगढी, कोहलपुरलगायतका सहरमा पनि उनीहरुले प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *