पुस २९ प्यूठान – चट्याङ लागेर एकजनाकाे मृत्युु भएकाे छ।
बुधबार साझ प्यूठान नगरपालिका ५ जुम्रिकाडा निवासी ४६ वर्षिय गोरे कामीको चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ
चामल किन्नको लागी पसल जादै गर्दा बाटोमै चट्याङ लागेर कामीको मृत्यु भएको पारिवारिक स्राेतले जनाएको छ