Tue. Feb 27th, 2024

प्रकाश डाँगी र पार्वती डाँगीबाट कम्प्युटर टेवल सहयोग

Bydipak oli

२०७८ श्रावण २७, बुधबार ०५:५५ गते २०७८ श्रावण २७, बुधबार ०५:५५ गते २०७८ श्रावण २७, बुधबार ०५:५५ गते

ईश्वर वि सी,श्रावण २६ स्व. बुवा गन बहादुर डागी को सम्झनामा छोरा प्रकाश डागी बुहारी पार्वती डागीले हाम्रो सयपत्री दाेहाेरीअभियान लाइ कम्प्युटर टेबुल सहयोग गर्नु भयको छ । दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सयपत्री दाेहाेरी अभियान सञ्चालनकाे लागि कार्यालय व्यवस्थापनमा उक्त सामाग्री सहयोग गर्नुभएको छ । गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको सञ्चालक दिपक वलीले वताउनु भएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *