Sat. May 18th, 2024

असोज २०। प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।
तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *