Wed. Apr 23rd, 2025
फाइल फोटो

असोज१०। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

प्रधानमन्त्रीकी निजी चिकित्सक शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत हुन्। डा. शाह पीसीआर रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *