Mon. Jan 12th, 2026

१०भदौ- दाङ ।
कोरोनाको महामारीको विषम परिस्थितिमा प्रविधि मैत्री शिक्षक समाज नेपाल, केन्द्रिय प्रविधिक समितिको आयोजनामा सक्रिय सदस्यलाई लक्षित गरि शिक्षकशिक्षिकाहरुको पेशागत क्षमता बृद्धिको लागि अनलाइनमा आधारित १५ दिने तालिम भदौ १० गतेदेखि संचालन गर्न लागेको जानकारी संस्थाका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष भुपती बस्यालले दिनु भएको छ। कार्येक्रममा सहभागी हुन संस्थाले उपलब्ध गराएको गुगल फर्म भरेपछी id र password उपलब्ध गराइने व्योहोरा तालिम संयोजकले जानकारी दिनुभयो ।यस अघि पनि विभिन्न जिल्लाहरुमा तालिम संचालन भइरहेको समेत जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *