दामोदर केसि तुलसीपुर पुस १५ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको बिरामी फोक्सो पीडित कमला ओली बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने रुक्मेली महिला सञ्जाल समिति तुल्सीपुर दाङ काे दिदीबहिनीहरूले१३ हजार ५०० सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, भनदै सहयोगी हजुर मनहरु लाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको गरिब दुखि कमला वलि बचाउ अभियान को तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छाै। भन्दै आगामी दिनहरूमा पनि सहयोगको निरन्तर अपेक्षा राख्न चाहन्छौं।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK
