Sun. Feb 9th, 2025

भाद्र :२८ उमा पाैडेल ( रेखा)। संकटपुर्ण बिबादकाे भुमरीमा परेकाे बिराटनगरकाे जुट मिलमा कार्यरत सुरक्षा गार्डले तलब नपाए पछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लिने भएकाे छ ।अर्जुन दृष्टि सेक्युरिटी सर्भीस प्रा. लि का सुरक्षा गार्डकाे १९,५६,००० तलब दिन बाकी रहेकाे भन्दै गार्ड फिर्ता लिने भएकाे हाे । जुट मिलमा २०७१ साल देखि सुरक्षा प्रदान गर्दै अाएकाे उक्त सेक्युरिटी कम्पनिले यही अाउदाे असाेज १ गतेबाट सुरक्षा गार्डकाे तलब भुक्तानी नगरे सुरक्षा गार्ड हटाउने भन्दै जुट मिललाई पत्रचार समेत गरेकाे छ । सेक्युरिटी कम्पनिले उक्त पत्रकाे बदार्थ प्रदेश १. काे अान्तरिक मामीला तथा याेजना मन्त्रलय ,सामाजिक बिकास मन्त्रालय,बन पर्यटन तथा उद्याेग मन्त्रालय , माेरङ्ग प्रमुख जिल्ला अधिकारी, श्रम तथा राेजगार मन्त्रालय बिराटनगर , जिल्ला प्रहरी कार्यलय माेरङ्ग र ईलाका प्रहरी कार्यलय रानी बिराटनगरलाई समेत बुझाएकाे अर्जुन दृष्टि सेक्युरेटी प्रा.लीले जनाएकाेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *