
इश्वर वि.सी./ २९असार
नेपाली काँग्रेसका क्रियाशिल सदस्य एबम तुल्सिपुर उप महानगर पालिका ५ बिशालनगर टोलका अध्यक्ष श्री कुल बहादुर भण्डारि बाट स्व. पिता प्रेम बहादुर भण्डारी र स्व. आमा भिम कुमारि भण्डारिको सम्झनामा रु ५१०५( पाच हजार एक सय पाँच)सहयोग गर्नु भयको छ ।
धनका धनी हजारौं भेटिन्छन् तर मनका धनी हजारौंमा एक जना भेटिन्छन् ती मध्येका सम्मानित व्यक्तित्व कुल बहादुर भण्डारि हुनुहुन्छ । उहाँ हरूले
दियालो अनलाइनडट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले गरिएको यस अभियानमा अार्थिक सहयोग गर्नुभएको छ ।
काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी वलीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँकाे सहयोगमा दिनदुखीकाे घरमा अागाे बलेको छ । अाज ति असहाय व्यक्तिहरू कति खुसी हुनुहुन्छ हाेला ।उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ ।
दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।।