Sat. May 18th, 2024

ईश्वर वि सी,श्रावण २६ अजम्बरि कृषि सहकारि संस्थाकी ऋण संयोजन बैशाखी बोहोराले हाम्रो सयपत्री दाेहाेरी अभियानलाई पाँच हजार बराबरको कुर्सी सहयोग गर्नु भएको छ । दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सयपत्री दाेहाेरी अभियान सञ्चालनकाे लागि कार्यालय व्यवस्थापनमा उक्त सामाग्री सहयोग गर्नुभएको छ । गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको सञ्चालक दिपक वलीले वताउनु भएको छ ।

Open Photo

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *