बैदेशिक अध्ययन अनुमति पत्र (NOC) नलिइ भारत लगाएत अन्य क्षेत्रमा सञ्चालित शेैक्षिक संस्थामा नर्सिङ अध्ययन गर्ने बिद्यार्थीको शेैक्षिक प्रमाणपत्रले नेपालमा मान्यता नपाउने भएको छ।नेपालमा सञ्चालित क्याम्पस बन्द भएपछि छिमेकि मुलुक भारत गइ नर्सिङ अध्ययन सङ्ख्या बढेको छ।भारतले सिमा क्षेत्र धमाधम खोलेको छ।अन्य मुलुक जाने विद्यार्थीले (NOC) लिएता पनि भारत जाने विद्यार्थीले(NOC) लिएका छैन्न।चिकित्सा शिक्षा आयोगले प्रयाप्त समन्वय नगर्दा नेपालमा नर्सिङ कलेज बन्द भएको छन्।त्यसैको फाइदा लिइरहेको(CTEVT) ले बताएको छ।