Mon. May 12th, 2025

दिपक वलि मंसिर /९ दाङ सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि र अनाथ बालबालिका बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने मनकामना dentel क्लिनिक का संचालक अङ्कित अधिकारी ले रू५००० पाच हजार बराबर काे खाद्यान्न सहयोग गर्नु भएको छ। आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिव दुखि र अनाथ बालबालिका बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *