Fri. Jan 24th, 2025

दुश्मन वा विरोधीद्वारा हुनसक्ने सम्भावित हमला वा आक्रमणबाट सुरक्षित रहनका लागि युथ्स अफ तुलसीपुरको समन्वयमा डिभाइन टेेम्पल एकाडेमिमा ४ दिने आत्मरक्षा कार्यक्रमको आयोजना भएको छ।यस कार्यक्रमले भोलिका दिनहरुमा हुने सम्भावित आक्रमण खतरा बच्न सहयोग गर्ने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *