Fri. Jun 21st, 2024

गोकुल देवकोटा मंसिर १० चितवन सयपत्रि दोहोरि घरबाट चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नु हुने युवा समाजसेवी नेपाली काङ्ग्रेस का युवा नेता दंगिशरण गाउपालिका का कोषाध्यक्ष खुम के सि ले १५५५ (एक हजार पाच सय पच्पन्न) सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *