Fri. Jul 19th, 2024

गोकुल देवकोटा । मंसिर ११ चितवन । दाङ देखि संचालित सयपत्रि दोहोरि घरले चलाएको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नुहुने युवा व्यवसायी तथा समाजसेवी गौरीशंकर ओभरसिज प्रा.लि घोराही दाङका संचालक आदरणीय व्यक्तित्व कमल पछाई ले रू.२००० (दुईहजार) सहयोग गर्नु भएकोमा हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छौ ।
यस्तै तपाई हरू पनि आफुले सकेको सहयोग गरि बिनिता बचाउ अभियानमा जोडिन चाहनु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुनेछ धन्यवाद ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *