Fri. Mar 28th, 2025

राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा कार्यरत ९ जनालाई कोरोना पुष्टि भएको छ। सनिवार राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेहरूमा २जना डाक्टर , ४जना स्वास्थकर्मी र ३ जना सहयोगी रहेका छन् । दाङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गयेपछी भोलि आइतबार राती १२ बजेदेखि लागु हुनेगरि एक साताका लागी लकडाउन घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *