Fri. Jun 21st, 2024

एलिन के सी
कनका सुन्दरी फिल्मस प्रा.लि र कर्णाली कलाकार समाजदरा आयोजित (रारा रास्ट्रिय म्युजिक अवार्ड
२०७९साल बैशाखदेखी २०८०जेष्ठ मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन रारा रास्ट्रिय म्युजिक अवार्ड २०८० मा भाषा भाषिक,राष्ट्रियगित, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने छ
एक जना अग्रज पत्रकारलाई पत्रकारिता सम्मान गरिने छ ।
अवार्डको आवेदन फारम Global online pay मार्फत भर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *