Sun. Jan 19th, 2025

Diyalo online
Ashoj 15
राष्ट्रिय संगीत संघ नेपाल दाङ जिल्ला तेस्रो अधिबेशन भोलि सम्पन्न हुने भयको छ । जसमा राष्ट्रिय कलाकार सहित स्थानीय कलकार को पनि उपस्थिति हुने भयको छ । `हाम्रो कला र संस्कृति गौरवपुर्ण शान कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान ´ भन्ने मुल नाराका साथ । अधिबेशन सम्पन्न हुने भयको छ । जसमा राष्ट्रिय कलाकार प्रकाश कटुवाल लगायत का कलाकार को उपस्थिति सहित बेजोड प्रस्तुति हुने भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *