Sat. May 18th, 2024

बुधबार बानेश्वरमा आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा पुगेका शिक्षकहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।सरकारले गत असोज ३ देखि ५ गतेसम्म नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भएपछि छ बुँदे सहमति गरेको थियो। उक्त सहमति अपुग रहेको भन्दै राहत शिक्षकहरू भने आन्दोलनमा छन्।यो आन्दोलनमा बाल विकास शिक्षक तथा पेन्सन बञ्चित शिक्षकहरूको पनि साथ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *