Mon. Dec 2nd, 2024

बैशाख २१उमा पौडेल ( रेखा)काठमाडौं ।

ब्लड डाेनर्स एसाेसियन नेपाल(ब्लडदान)ललितपुर जिल्ला साखा र नेपाल रेडक्रस साेसाईटी सेवा भक्तपुरकाे संयाेजकत्वमा आकश्मिक रक्तदान अभियान सम्पन्न भएको छ ।काेराेना भाइरस(काेभिड 19)माहामरीकाे समस्यामा “गराै रक्तदान अाश्यक सुरक्षा अपनाएर गराउ दक्तदान यस्काे महत्व बुझाएर” भन्ने बिचार र भावना लिएर थालिएकाे अभियानका ललितपुर जिल्ला अधक्ष्य श्री साधुराम महर्जनकाे अध्यक्षतामा ललितपुर सिंचाहिटी टाेलमा अाज मंगलबार ११ बजेबाट शुरु गरिएकाे हो। उक्त रक्तदान कार्यक्रममा सहभागी संस्था समाधान समाज लगनखेल बाट ९ जना,ब्लाेडदान बाट २ जना,रास्ट्रबादी केन्द्र नेपालबाट १ जना,रेटक्रस साेसाईटी भक्तपुर( रक्त सञ्चार भक्तपुर)बाट ५ जना प्राबिधिक टाेलीहरु जाेखिमतालाई मध्यनजर गर्दै खटिनु भएकाे थियाे । रक्तदान गर्ने ब्याक्तीहरुको पनि राम्राे उपस्थिति रहेकाे थियाे उक्त रक्तदान कार्यक्रममा धन बहादुर तामाङ्ग,(सिंचाहिटी),पबित्रा बस्नेत(सातदाेबाटाे),एलिना न्याैपाने(सातदाेवाटाे),ललिता तामाङ्(सिंचाहिटी),बिक्रम प्रधान(सिंचाहिटी),कृण्ण बि.क(सिन्चाहिटी),राकेश कार्की(सिंचाहिटी),दिवाकर दाहाल(सिंचाहिटी),सरस्वति महर्जन(सिंचािहिटी),बिकाश चित्रकार(सिंचाहिटी),संगिता चित्रकार(सिंचाहिटी),सुभाेद्रा महर्जन(सिंचाहिटी),लक्ष्मी बिस्वकर्मा(सिंचाहिटी),माेतिलाल बि.क(अर्घखाजी),टीका मगर(दिक्तेल),गाेपी श्रेस्ठ(धापाखेल),सुदिप के. शी.( हरिसिद्धि),मनाेज कुमार बि.क(झापा),राम बाबू घिसिङ्,अादित्य रिजाल(सिंचाहिटी) पन्चबाहादुर बंजन (भक्तपुर) लगाएतका ब्याक्तीहरु बाट रक्तदान गरिएको थियोे । रक्तदान गर्नु हुनेहरु सबैलाई ब्लड डाेनर्स एसाेसियन नेपाल ललितपुर जिल्लाका अध्यक्ष साधुराम महर्जनले धन्यबाद दिदै अागामी दिनमा पनि उहाहरुकाे अझ मनाेवल बढ्दै जाअाेस भन्ने कामना गर्दै अहिलेकाे बिश्वब्यापी माहामारीमा सबैले सतर्कता अपनाउन सल्लाहा पनि दिनु भएकाे थियाे।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *