Mon. Oct 14th, 2024

लुम्बिनी प्रदेशबासी आमा बुवा, दाजुभाई दिदीबहिनी एवं समम्पूर्ण जनसमुदायहरुमा हार्दिक अपिल
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ज्यूको नेतृत्वमा २०७७ साल असोज २० गते प्रदेशसभाबाट लुम्बिनी प्रदेशको राजधानी स्थायी मुकाम देउखुरी उपत्यका बनाउने निर्णयको कार्यवयन र मुख्यमन्त्री ज्यूको गौरवको सपना साकारको दिन (२०७९ साल असोज २८ गते) लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन ज्यूबाट झण्डा उत्तोलन एवं शुभारम्भकार्यक्रम हुने भएकाले सबै आम जनसमुदायलाई उक्त कार्यक्रममा सहभागी भई दिनका लागि हार्दिक अनुरोध गर्दछाँै ।
मिति: २०७९ मंसिर २८ गते
स्थान: देउखुरी उपत्यका लाटमटिया मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय
समय: विहान ११ बजे

मानसिंह विश्वकर्मा
प्रेस संयोजक
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *