Tue. Feb 27th, 2024

वाइसीएल दाङले दियो वडा स्तरीय सम्मेलनमा तिब्रता

Bydipak oli

२०७८ बैशाख ३, शुक्रबार १२:१५ गते २०७८ बैशाख ३, शुक्रबार १२:१५ गते २०७८ बैशाख ३, शुक्रबार १२:१५ गते


बैशाख ,३
तुलसीपुर दाङ

योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालले तुलसीपुर वडा नम्बर ६ मा वडा सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ।तुलसीपुरका सबै वडा र टोलहरुमा संगठन बिस्तार गर्ने कार्यक्रममा आज ६ नम्बर वडा गरेको हो।बिनोद पुन को अध्यक्षतामा बसेको कार्यक्रममा प्रमुख अथिती ने.क.पा माओबादी नगर कमिटी अध्यक्ष खुसिराम चौधरीले बर्तमान समयमा देशमा बाहिरी शक्तिको हस्तक्षेप बढी रहेको र बर्तमान सरकारले नेपालको संविधान नै धरापमा पारेको र अब YCL कमिटी देशभर बिस्तार गरि जनता र संविधान को रक्षा गर्ने बताउनु भयो।उक्त भेलाले YCl वडा न:६को अध्यक्षमा बिनोद पुन ,उपाध्यक्षमा षडानन्द के.सि (सानी), सचिबमा दिपक बि.क,कोषाध्क्ष्य निर्मल घर्ती मगर सहित ३१ जना सदस्य चयन गरेको छ। कार्यक्रमको सहजीकरण YCL जिल्ला जिल्ला कमिटी सदस्य टेकराज के.सि ले गर्नुभयको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *