Fri. Jun 21st, 2024

बैशाख ६,दाङ । वाइसीएल नेपाल लमही नगरपालिकाले सन्दिप पाण्डेको नेतृत्वमा नगरकमिटी गठन गरेको छ । 

तीब्र रुपमा संगठन विस्तार तथा सुदृढिकरणको अभियानमा जुटेको वाइसीएल नेपालले लुम्बिनी प्रदेशको दाङको लमही नगरपालिकाको नगर कमिटी गठन गरेको हो । 

advertisement

पाण्डेको नेतृत्चमा उपाध्यक्षमा परशुराम चाैधरी, सचिवमा सुरज पाण्डे, सह-सचिवमा सन्जु चाैधरी र कोषाध्यक्षमा लक्षमी सुनारलाई चयन गरेको हो । 

advertisement

वाइसीएल लहमी नगरपालिकाले ४१ सदस्यीय नगर कमिटी गठन गरेको जनाएको छ । जसमा ५ जनालाई पछि थप्ने गरि ३६ जना बैठकबाटै चुनिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *