सक्सेसमा इको क्लबको निर्वाचन सम्पन्न Post navigation हार्दिक श्रद्धाञ्जली तथा समवेदना कालिकोट जिल्ला सानि त्रिबेणि गाउपालिका वडा नं ३ निवासि दियालो अनलाइन डट कम का कालिकोट जिल्ला सामाचारदाता गोकुल देवकोटाकि ममतामयी हजुर आमा “नन्दकला देवकोटा को ८९ बर्ष को उमेरमा भएको असामयिक निधन को खबर ले अति नै मर्माहित भयकाछाै।उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै, शोकाकुल परिवारजन प्रति यस दु:खद घडीमा धैर्य धारणा गर्ने एंवम शोकलाई शक्तिमा बदल्ने हिम्मत भगवानले प्रदान गरुन भन्दै । हार्दिक श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्दछौं । सक्सेसमा इको क्लबको निर्वाचन सम्पन्न