Sat. May 18th, 2024

गोकुल देवकोटा मंसिर १६/दाङ, सयपत्रि दोहोरि घरबाट चलाएको गरिब दुखि र अनाथ बालबालिका बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नु हुने प्रिय ब्याक्ती प्रजातान्त्रिक उद्योग ब्यबसायि संघ का नि वर्तमान महासचिव तुल्सिपुर उद्योग बाणिज्य संघ का पुर्व कार्यसमिति सदस्य तुल्सिपुर सुनचाँदी ब्याबसायि संघ का सल्लाहकार रूकुम दाङ मञ्चका संस्थापक अध्यक्ष तुल्सिपुर बिपि चोकमा रिद्दि सिद्दि गोल्ड एन्ड सिल्भर प्यालेस प्रा लि का अध्यक्ष दर्जनौं संघ संस्था मा आवद गरिव तथा अनाथ बालबालिका मानव आश्रम भिमबहादुर वलिलाई घर बनाउन तथा उपचार गर्दै आउनु भएका दाङ तुल्सिपुरका प्रतिस्ठित ब्यापारी आदरणिय ब्याक्तित्व युवाको मन जित्न सफल समाजसेवि मिनराज वलिले आफ्नो श्रीमती कबिता वलिको जन्मदिनको अवसर पारेर रू ५१००(पाच हजार एकसय) सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान सयपत्रि दोहोरी घरबाट सञ्चालित गरिब दुखि र अनाथ बालबालिका बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *