Sat. May 18th, 2024

शारदा सिस्ने बोर्डिङ स्कुलका सस्थापक दम्पतीबाट सहयोग ।
देवकोटा चैत २२ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको तुलसी बिक घर बनाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेपाली कांग्रेस का युवा नेता समाजसेवी बुद्धिजीवी शारदा सिस्ने बोर्डिङ का अध्यक्ष देब बहादुर वलि र उहाकी श्रीमती सुशीला ओलि बाट रू ६००० छ हजार सहयोग गर्नु भएको छ।त्यस्तै उहाले आफ्नो स्कुलमा गरिब जेहेन्दार , मिहिनेती तथा दलित विद्यार्थीहरुलाइ नया भर्नामा २०८० मा विशेष छुट रहेको जानकारी गराउनु भयो। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा तुलसी बिक घर बनाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *