Tue. Nov 11th, 2025

मङ्सिर २४, सल्यान । तिलक बहादुर वली

सल्यान बागचौर निबासी प्रकाश पुन भारतबाट नेपाल फर्कने क्रममा सम्पर्क बिहिन भएका छन् । भारतको हिमाचल प्रदेशबाट नेपाल आउदै गर्दा सल्यान बागचौर नगरपालिका -४ लौराबाङका प्रकाश पुन २०७७ साल कार्तिक ३ गते भारतको हरिद्वार र रुपैडिहा बिचको जङ्गल क्षेत्रबाट सम्पर्कबिहिन भएका हुन् ।पारिवारका अनुसार पुन मानसिक तनाव का सामान्य बिरामी रहेका थिए ।

लामो समय देखि खोजी गर्दा पनि पुन परिवारको सम्पर्कमा नआएपछि परिवारले सबैमा खोजीकार्यका लागि अपिल गरेको छ। पुनबारे जानकारी पाउने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा फोन न. ९८४९१८७५७७ मा खबर गर्नुहुन परिवारले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका समाचार