Mon. Jan 12th, 2026

एलिन के सी
दाङ तुल्सिपुर सयपत्रि दोहोरी घरबाट चलाएको तुलसी बिक घर बनाउ अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने सल्यान जिल्ला कपुरकोट गाउपालिका उपप्रमुख प्रकाश भण्डारीले दुई हजार दुई सय सहयोग गर्नुभएको छ।त्यसै गरी आगामि दिनहरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला सहयोगी मनहरुलाई बिशेष सम्मान छ।हाम्रो ब्यक्तिगत तर्फ बाट र हामिले चलाएको अभियानमा तुलसी बिक घर बनाउ अभियानबाट बिशेष धन्यवाद दिन चाहान्छोेै।
यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्न सक्नुहुन्छ।
सम्पर्क नं;
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नम्बर
०६५८७५०६५१२०७००१
NIC Asia Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *