Fri. Jun 21st, 2024

जेष्ठ-५।

पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृत्यु भएको हो ।

तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा राजभरको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *