Mon. Feb 26th, 2024

सहकारीमा आगजनी गर्न खोज्ने एक पुरुष पक्राउ

Bydipak oli

२०७७ भाद्र १८, बिहीबार १०:५७ गते २०७७ भाद्र १८, बिहीबार १०:५७ गते २०७७ भाद्र १८, बिहीबार १०:५७ गते

भाद्र १८ उमा पाैडेल (रेखा)झापा । मल नपाएकाे आक्रोशमा झापा अर्जुनधारा नगरपालिकामा रहेकाे कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनीकाे प्रयास गर्ने अर्जुनधारा ९ का देवी पाैडेल पक्राउ परेका छन ।हिजाे सहकारी संस्थाले युरिया मल बाढेकाे थियाे।मल नपाएकाे आक्रोशमा उत्तेजित भएका पाैडेलले संस्थाकाे ब्यावस्थापन काेठामा पेट्राेल छर्केर आगो लगाउदै गर्दा प्रहरीले पक्राउ गरेकाे हाे।संस्थामा ५० के जी ताैलकाे ४० बाेरा मल अाएकाे थियाे।मल लिन अाएका सबै किसानहरुलाई नपुग्ने भएपछि संस्थाले किसानलाई १० केजी काे दरले मल बाढेकाे कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर तामाङ्गले बताउनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *