साउन ३१ #गोकुल देवकोटा
सान्नी त्रिवेणि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेस) गाउँपालिका प्रवक्ता रंगलाल देबकोटा , वडा नं ९ का अध्यक्ष नरपती तिरुवा , वडा नं ८ का अध्यक्ष नौलाशिंह बुढा, वडा नं ७ का अध्यक्ष जय प्रसाद सिम्खाडा कार्यपालिका सदस्य वडा सदस्य लगायतको सहभागितामा आज दोस्रो दिन ठिगेल्नि देवी आवि वडा नं ७, आधारभुत स्वास्थ तथा सरसफाइ कार्यालय वडा नं ७, वडा नं ७ को खानेपानि,जनप्रभात आवि वडा नं ९ , आधारभुत स्वास्थ तथा सरसफाइ कार्यालय वडा नं ९, सगरमाथा आवि वडा नं ९ , हिमालय आवि वडा नं ७ , वडा नं ७ को वडा कार्यालयमा वर्तमान अबस्था, सुधार गर्नु पर्ने पक्ष, समस्याहरु, लगायतका विषयमा अनुगमन सम्पन्न भएको ।