Tue. Feb 27th, 2024

YCL नेपाल जिल्ला सचिवालय सदस्य हेबेन्द्र शाहीबाट सहयोग

Bydipak oli

२०७८ जेष्ठ १७, सोमबार १२:४७ गते २०७८ जेष्ठ १७, सोमबार १२:४७ गते २०७८ जेष्ठ १७, सोमबार १२:४७ गते

टंक मल्ल / १५ जेठ दियालो अनलाइन डट कमद्वारा ”अाफु पनि बचाैं अरूलाई पनि बचाउ” भन्ने उद्देश्यले सञ्चालन गरिएको दुखी,गरिब र असहायलाई सहयोग गर्ने अभियानलाई समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्रकाे भातृ संगठन YCL नेपाल का दाङ जिल्ला सचिवालय सदस्य हेबेन्द्र शाही बाट दुखी,गरिब र असहाय व्यक्तिहरूलाई सहयोग गर्नुहाेला भनी नगद रू १,५००।-(एक हजार पाँच सय) दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीलाई हस्तान्तरण गर्नुभएको छ । महामारीकाे बेलामा अाफ्नाे खर्च कटाएर दुखी,गरिब र असहाय व्यक्तिहरूकाे अनुहारमा मुस्कान ल्याउनकाे लागि सञ्चालित याे अभियानलाई समर्थन र साथ सहयोग गरि पुण्य काम गर्नुभएकोमा दानविर, मनका धनी, दयालु स्वभावका अादरणिय व्यक्तित्व हेबेन्द्र शाहीप्रति दियालो अनलाइनका डट कम का प्रधान सम्पादक दिपक वलीले धन्यवाद सहित अाभार प्रकट गर्नुभएको छ । साथै दानदाताहरूले पठाउनुभएको रकम जस्ताको त्यस्तै दुखी,गरिब र असहाय व्यक्तिहरूसमक्ष पुर्याउने प्रतिबद्धता समेत गर्नुभएको छ । हाम्रो अभियानलाई साथ, सपाेर्ट र सहयोग गरि हाैसला प्रदान गर्नुभएकोमा सम्पूर्ण दान दाताहरूमा धन्यवाद दिदै अझै सहयाेग गरि दुखी,गरिब र असहाय व्यक्तिहरूका भगवान् बनी समाज सेवामा लाग्न अनुरोध गर्दै सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *