Fri. Jul 19th, 2024

२५भदौ। कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहा सदरमुकाम सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ ।कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष हुन् ।

केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको महतोले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *