स्वतन्त्र वडा सदस्यमा दिपक वलि उम्मेदवारी घोषणा
तुल्सिपुर उपमहानगरपालिका वडा न ५ मा वडा सदस्यका लागि दिपक वलिले उम्मेदवारी दर्ता गर्नु भयको छ । उहा भन्नु हुन्छ हाल आउदै गरेको आगामी बैशाख ३० मा हुन गहिरहेको निर्बाचन मा मलाइ यस तुल्सिपुर उपमहानगरपालिका वडा न ५ का सम्पुर्ण जन्ताले मलाइ भोट दिइ मलाइ बिजेता गर्नु हुने छ भनी बिस्वास गरेको छु । साथै आम मतदाता हरु मा हाम्रो होइन राम्रो लाई भनेर बिस्वास गरि निर्बाचित बनायर मलाइ अगाडि बढाउनु हुन्छ भन्ने आशा र बिस्वास राखेको छु । म जहिल्यै पनि गरिब दुखि जनताको घर दैलाे मा पुगि सुखदुःख काे बेला काम गरिरहने छु। आफ्नो वडालाइ बिकास र समृद्धिका लागि युवा नेता बाट स्वतन्त्र उम्मेदवारी दिएको छु । समाज रुपान्तरण र समाज परिबर्तनको मुख्य खम्मा युवा हो । युवाले चाहेको खण्डमा जुनसुकै कुरापनि सहज र सरल तरिकाले सम्पन्न गर्न सक्दछन । तसर्थ: यो समाजलाइ बिकासको गतिमा अगाडि बढाउनको लागि यो महिले उम्मेदवारी दर्ता गरेको छु }। । यस पटक को चुनावमा मलाइ भोट दिइ जिताउन अनुरोध गर्दछु, ।म कहिल्यै पनि तपाइको भोटको ब्यवास्था गर्ने छैन । म सधैभ तपाइको भोट को कदर गर्दै तपाइको आशिर्वादको कदर गर्दै अगाडि बड्न्ने छु । म सधैभ देश र जन्ताको लागि तत्पर रहने छु । म अहिले यो गर्छु उ गर्छु भनेर गफ लगाउदैन म सधैभ तपाईंकै लागि लड्ने छु । यहि समाजकै लागि आवाज उठाइ रहने छु । गरिबी अन्त्य गर्न आवाज उठाइ रहने छु बिकास र समृद्धि का लागि आवाज उठाइ रहने छु । समाज सामाज जस्तो हुनु पर्छ,बिज्ञ बिज्ञ जस्तो हुनुपर्छ ।शिछित शिछित जस्तो हुनुपर्छ ,अनुभवी -अनुभवी जस्तो हुनुपर्छ,युवा युवा जस्तो हुनुपर्छ अनि मात्र देश बन्छ अनि मात्र समाज बन्छ अनि मात्र रास्ट्र बन्छ तसर्थ ,म पनि अहिले युवाको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएको छु ।तपाइको माया भय सम्म तपाइको आशिर्वाद भय सम्म तपाइको साथ भय सम्म तपाइको सपोर्ट भय सम्म म सधै तपाइकै लागि आवाज उठाइरहने छु । आसा छ यो आउने चुनाबमा तपाइले मलाइ अबस्य जितायर सहयोग गर्नु हुने छ ।
धन्यवाद ।