Fri. Jul 19th, 2024


दीपक ओली

साउन १७
तुलसीपुर उपमहानगरपालीका वडा न. ५ मा रहेको स्वर्गद्रारी टोल विकास सस्थामा सुरक्षा समितीले स्वास्थ नै ठुलो धन हो। भन्ने हेतुले प्रत्यक हप्ताको सनीवार सरसफाई कार्यक्रम गर्ने निर्णय बमोजिम सरसफाई कार्यक्रम यस टोल भित्र गरीएको हो ।
तुलसीपुर उपमहानगरपालीका वडा न. ५ का वडा सदस्य र सुरक्षा संयोजक अजय बुढाथोकीको प्रमुख आथीत्य र स्वर्गद्रारी टोल विकास सस्थाका अध्यक्ष दिपक ओलीको बिशिश्ट अतीथी र सुरथा समितीका अध्यक्ष पबित्रा बुढाथोकीको अध्यक्षतामा र सोही कार्यक्रममा ३०० जनाको सहभागीका साथ कार्यक्रम सम्पन्न भएको सुरक्षा समितीका सदस्य सचिव मोहन ओलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *