Tue. Jul 23rd, 2024

२४ वर्षकि क्यान्सर पिडित महिला लाई सहयोगी मनहरू दारा सहयोग

तुल्सिपुर ७ दाङ” गोकुल देवकोटा तुल्सिपुर उपमाहानगरपालिका ५, रानिजरुवा दाङ मा एक क्यान्सर पिडित २४ वर्षकि बिनिता केसि बिरामी बिस्तारा मा छट्पटाई रहेकि छन्। विगत झन्डै १ वर्ष देखि थला पर्नु भएकि क्यान्सर पीडित महिला अहिले निकै कठिन अवस्थामा हुनुहुन्छ। उनलाई अहिले औषधि किन्न समेत कठिन भएको छ।उनको परिवार तीन जना हुनुहुन्छ।उनको परिवार एक छोरी आफु अनि श्रिमान हुनुहुन्छ। कसैले वास्ता न गर्दा ३ वर्षको छोरि पनि बिजोग अवस्थामा छन्।

श्रिमान ४ बर्ष देखि मलेसियामा बेपत्ता हुनुहुन्छ, अहिले सम्म पनि कुनै फ‍ोन सम्पर्क मा हुनुहुन्न,। बिनिता केसि पिडित महिला हाल सम्म कोठा भाडामा बस्दै आउनु भएको उहा को अन्टिले बताउनु भयो। उहाले भन्नू भयो कि हामिले कति ठाउमा खबर गरिसकेउ कसैले नि अहिले सम्म वास्ता नगरेको उहाले बताउनु भयो ।उहालाई अहिले आफुलाई छाट टार्न र कोठा भाडा समेत तिर्न उहालाई निकै कठिन भईरहेको छ। उहाको ३ वर्षकी छोरी पनि निकै कठिन अबस्थामा छन्।

उहाको अन्टिले भन्नू भयो कि क्यान्सर पिडित महिला लाई अहिले सम्म कोठा मा बस्दै आउनु भएको थियोे। तर अहिले कोठा भाडा तिर्न छाक टार्न,धाै धाै भएको हुदा मैले आफ्नो कोठामा ल्याएको उहाको अन्टिले बताउनु भयो।

बिनिता घर्ती लाई सहयोगि हातहरूबाट अहिले सम्म आएको रकम क्यान्सर पिडित बिनिता घर्ती लाई केही सयोग गर्नु भएको सयोगि मन हरू मा बिशेष धन्यवाद।

नेपाली काङ्ग्रेस का युवा नेता नगर सदस्य लायन्स कल्ब का कोषाध्यक्ष रास्ट्रिय मानव अधिकार प्रतिस्ठान दाङ उपसभापति गोरख वलि ले २ बोरा चामल र ५ केजि दाल ५ लिटर तेल सहयोग गरिदिनु भएको छ। करिब रू ५००० हजार जति को सहयोग गर्नुभएको छ।
त्यसै गरि दोस्ति मोबाइल : चेतन कडेल धनबहादुर मास्के राजेश रू : ५००० क्षेत्र नं २ उम्मेदवार दिपक गिरि :५०००सेसुराम भण्डारी रू : ५०० फसिराम डागि रू :१००० बिरेन्द शाहा रू १०००० नेपाली काग्रेश प्रदेश प्रतिनिधि रामचन्द्र केसि रू ५१०० सहयोग गर्नु भएको छ।

दुर्गा मिठाइँ पसलका सञ्चालक राजकुमार वलि रू :२५०० माधव बुढाथोकी रू : १००० स्वगर्दारि टोलबाट रू : २००० त्यसैगरी क्यान्सर पिडित लाई अहिले सम्मका सहयोगी हात हरू बाट आएको रकम ले भोलि बिहान चितवन क्यान्सर हस्पिटल लिने तयारि भएको छ। अहिले सम्मको सहयोगी हातहरू बाट उठेको ३६००० हजार जति जम्मा भएको छ।सहयोगी हातहरूमा बिशेष धन्यवाद दिन चाहन्छौं ।

सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने,
सम्पर्क नम्वर : ९८६८६३६५८४/९८४८९२६३१०
खाता नं:०६५८७५०६५१२०७००१ NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *