diyaloonline
Dashain Subhakamana

सुबिसुका ग्राहकलाई रिफरमा बोनस अफर

काठमाडौं : नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘Refer ma bonus’  अफर आफ्ना ग्राहक माझ ल्याएको छ। यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा  प्राप्त  गर्न सक्नेछन्। इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ। अफरमा सर्त तथा नियमहरु लागु हुने छ। 

सुबिसुबारे
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ।

Clear TV बारेमा
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो। यो नेपालको पहिलो Digital Cable Television सेवा हो। जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ।

प्रतिक्रिया दिनुहोस्