diyaloonline

टिकटकले गर्‍यो प्रधानमन्त्री ओलिको खाता भेरिफाइ

मङ्सिर १५।

प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप ‘टिकटक’ मा खाता खाेल्नुभएकाे छ ।  प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता ‘भेरिफाइड’ समेत भइसकेकाे छ । 

उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्याे भिडियाेलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्