diyaloonline

अजम्बरी कृषि सहकारी सस्था मा फिल्ड कर्मचारी आवश्यकता

 चैत १  दिपक डाँगी तुलसीपुर ७ मा रहेको अजम्बरी कृषि सहकारी सस्था मा २ जना फिल्ड कर्मचारी खोजेको छ उक्त  सहकारी मा काम गर्ने को लागि २ ओटा फोटो नागरिकता फोटोकपी र see ko डकुमेन्ट्र सहित मिति २०७७/१२/५\ गते भित्र अजम्बरी  सहकारी सथा को अफिस मा गइ फारम  भर्ना को लागि खुला गरेको छ सम्पर्क को लागि ०८२५९००६१  पदपूर्ति समिति  तुलसीपुर ७ दांग 

प्रतिक्रिया दिनुहोस्