diyaloonline

मनकुमारी बाठामगर को पुन्य तिथिको अवसरमा दुई बालक लाइ निसुल्क पढाउने घर परिवारले भयका छन

तुलसीपुर चैत्र ४ रामचन्द्र बूढा  तुलसीपुर उपमहानगरपालिका वडा नं १२ लामिडाडा टोल कचिले स्थित मनकुमारी बाठामगरको पुण्यतिथिको अबसरमा बाठामगर परिवार लगायत आफन्तइस्टमित्र सुभचिन्तक जनहरुमा उपस्थितीभई श्रदान्जली ब्यक्त गरियो साथै सो उपस्थितिमा बाठामगर परिवारमा कुनै पनि सदस्यहरुको लागि जन्म बिवाह मृतु र अन्य दुर्घटना जन्य जस्ता समस्या आउदा आबस्यक सहयोग पुर्याउने उदेस्य का साथ श्री देउबिर बाठामगरको संयोजकातामा ११ सदस्य समिति गठन गरेको छ साथै मनकुमारी बाठामगरको सम्झनामा आमा बुवा कोहि नभयका अम्मर मावि उरहरी का आनाथ २ बालकलाई कक्षा १२ सम्म अध्यन अबधिभरमा लागने खर्च रकम सो परिवार बाट दिने भयको छ साथै सस्कृतित संरक्षण युबा क्लब ले अनाथ बालक लाइ रु ७५०० सातहजार पाच सय र स्थानिय मगर सामाज उरहरिले रु ५५०० रु पाच हजार पाच सय सहयोग  रकम प्रधान गरेको छ

प्रतिक्रिया दिनुहोस्