diyaloonline

स्कुल बस चालक फरार छन्

तुलसीपुर 

१०चैत्र  दिपक  डाँगी  दाङको तुलसीपुर उपमहानगरपालिका वडा न ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक बिधालय को दुर्घटना भयको बसका चालकअझै  फरार छन् इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुरसिंह का अनुसार उनको खोजी कार्य जारी रहेको छ दुर्घटना स्थलमै बस चालकको मोबाइल खसेका ले मोबाइल बरामद गरेको भयपनी चालक अझै फेला परेको छैनन् मगलबार बिहान साढे ५ बजे तिर तुलसीपुर १५ सरैयामा दुर्घटना परेको हो दुर्घटनाबाट एक छात्राको  मृत्यु भयको छ भने अन्य २७ जना घाइते भयका थिय ती  मध्ये १०जनाको उपचार भइरहेको छ अन्य सबैको डिस्चार्ज भयको छ भने एक जनालाइ काठमाडौं रिफर गरियको छ 

प्रतिक्रिया दिनुहोस्