diyaloonline

जन्मदिनको अबसरमा सहयोग

२०७७/१२/२६ उमा पाैडेल ( रेखा)झापा

आफ्नो जन्म उत्सवको अबसरमा दियालाे अनलाईनका प्रमुख विभिन्न संघसस्थामा अावद्ध कुसल समाजसेवी श्री दिपक अाेलीले झापा जिल्ला दमक नगरपालिका २ घर भई हाल दाङमा राेजगार गर्दै अाउनु भएका रबिन कुमार राजबंशीलाई सहयोग गरेका छन् । दुबै अाखाबाट रगत बग्ने र अाखा नै देख्न छाेड्नु भएकाे अवस्थालाई केही राहात मिलाेस भन्दै श्री दिपक अाेलीले जन्मदिनकाे अवसरमा रु: २५०५(पच्चीससय पाँच रुपया) पैसा दिएर सहयाेग गर्नु भएकाेछ।

प्रतिक्रिया दिनुहोस्