• २०७८ असोज २ गते शनिवार

उमलाल बुढाथोकीबाट बाद्यबादन सामाग्री सहयोग

Author Logo..
२०७८ साउन २७ गते बुधवार

ईश्वर वि सी,श्रावण २६  अजम्बरि कृषि सहकारि संस्था का सचिब उमलाल बुढाथोकिले हाम्रो सयपत्री दाेहाेरी अभियानलाइ पाँच हजार बराबरको बाद्यबादन सामाग्री सहयोग गर्नुभएको छ । दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सयपत्री दाेहाेरी अभियान सञ्चालनकाे लागि कार्यालय व्यवस्थापनमा उक्त सामाग्री सहयोग गर्नुभएको छ । गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको सञ्चालक दिपक वलीले वताउनु भएको छ ।

 

No description available.

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार