• २०७८ मङ्सिर १५ गते बुधवार

वडा अध्यक्ष विरेन्द्र कुमार शाहबाट साेफा सेट सहयोग

Author Logo..
२०७८ साउन २७ गते बुधवार

ईश्वर वि सी,श्रावण २७  तुलसीपुर उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले हाम्रो सयपत्री दाेहाेरी अभियानलाई साेफा सेट सहयोग गर्नु भएको छ । दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सयपत्री दाेहाेरी अभियान सञ्चालनकाे लागि कार्यालय व्यवस्थापनमा उक्त सामाग्री सहयोग गर्नुभएको छ । गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको सञ्चालक दिपक वलीले वताउनु भएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार