• २०७८ मङ्सिर १५ गते बुधवार

कलिभान रोका बाट अभियानलाइ आर्थिक सहयोग

Author Logo..
२०७८ भाद्र १० गते बिहिवार

 ईश्वर वि सी,भाद्र १० कलिभान रोका बाट आर्थिक सहयोग भएको छ ।नेकपा माओवादी केन्द्र का दाङ जिल्ला सचिबालय सद्स्य , निर्वाचन क्षेत्र न. ३ क का संयोजक वडा न. ३ का इन्चार्ज,समाजसेवी कलिभान रोका ले हाम्रो सयपत्री दाेहाेरी अभियानलाइ २५०० आर्थिक सहयोग गर्नुभएको छ । दाेहाेरीकाे माध्यमबाट समाज परिवर्तन गरि एक सभ्य समाज निर्माण गर्ने र दुखी,विपन्न र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सयपत्री दाेहाेरी अभियान सञ्चालनकाे लागि कार्यालय व्यवस्थापनमा उक्त रकम सहयोग गर्नुभएको छ । गित संगित दुख र सुखकाे साथी भएको हुनाले सबै बिसाउने चाैतारीकाे रूपमा सयपत्री दाेहाेरी अभियान एक माध्यम हुनेभएको हुनाले यस्तो कार्यकाे थालनी गर्न लागिएको सञ्चालक दिपक वलीले वताउनु भएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार