• २०७८ मङ्सिर १७ गते शुक्रवार

देशभर आज १ लाख ३ हजार २ सय ९ जनाले लगाए कोरोनाविरुद्धको खोप

Author Logo..
२०७८ मङ्सिर ४ गते शनिवार

मङ्सिर ४: देशभर आज २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ ।
यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना रहेको जानकारी स्वास्थ मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार