टिकटक स्टार तिखे बैरागि मार्फत राहात बितरण ।

Author Logo..
२०७८ पुष ६ गते मङ्गलवार

दियालो,पुष ६
टिकटक स्टार तिखे बैरागिले तुल्सिपुर उप महानगरपालिका वडा न.३ लाहुरेचौर स्थित लाली कवरको परिवार्लाइ तीन बोरा चामल एक जर्किन तेल र दाल दिनु भएको छ।
पछिल्लो समयमा देश भर टिकटक एप्सले चर्चा पाइरहेको बेला कतिपय देशमा टिक्टक्लाइ ब्याण्ड पनि गरिएको छ । तेस्तै हाम्रो देश नेपालमा पनि टिकटक तेत्तिकै चलेको छ टिकटक बनाउन बच्चा देखि बुढा सम्म सबै उत्तिकै तम्सिएका छन । कसैले केहि कसैले केहि गरेर भाइरल हुने चलन रहेको यो टिकटकले कसैलाइ लखपति त कसैको इज्यत नरहने गरि त कसैलाइ भाइरल भयर देश भरि चिनाउने माद्याम बनाएको टिकटक एप्सले लुकेका प्रतिभालाइ बाहिर निकाल्न मधत गरेको छ ।
यस्तै टिकटक एप्स नै प्रयोग गरेर बिभिन्न नाटक हास्य कमेडि गरेर आफ्नो नाम तिखे बैरागि ले परचित टिकटक स्टार तिखे बैरागिले टिकटक एप्स चलायरै कमायको पैसाले आज गरिब दुखिको पेट भर्ने माद्यम बनाएका छन ।
समाजसेवी युवा नेता जय देश जय नरेश र स्थानीय समाजसेवी तथा युवा नेता विप्लव ओलिको पहलमा चर्चित टिकटक स्टार तिखे बैरागीले तल्सिपुर उप महानगर पालिका वडा न 3 सिरखोला स्थित दल बहादुर साहुको परिवार्लाइ तीन बोरा चामल,एक जर्किन तेल दाल त्यसैगरी तीन जनाको परिवारलाई लत्ता कपडा त्यस्तै तुल्सिपुर ३ कै लाहुरेचौर स्थित लाली कवरको परिवार्लाइ तीन बोरा चामल एक जर्किन तेल र दाल दिनु भएको छ।
टिकटक कसैलाइ रमाइलो गर्ने फिन बिताउने समय बिताउने भाडो मात्रै बनेको छ त कसैलाइ टिकटकले समाजसेवा गर्ने माध्यम बनेको छ । त्यो मध्यका एक टिकटक स्टार अर्थात समाजसेबि तिखे बैरागिलाइ समाजसेवा गर्ने माध्यम बनेको छ । समाजसेवा गरौ पुण्य कमाउ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार