तुलसीपुर आगलागीमा परि पाँच जनाको मृत्यु

Author Logo..
२०७८ माघ २८ गते शुक्रवार

तुलसीपुर ,माघ २८ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको एक गोदाममा आगो लागी हुँदा त्यसमा परी पाँच जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान साढे ६ बजेसम्म पाँच जनाको शब निकालिएको जानकारी दिए ।
चार पुरुष र एक बालिका गरि पाँच जनाको मृत्यु भएको डिएसपी अर्यालले बताए ।

मृतकको पहिचान भइरहेको छैन । ‘ अहिल शब अस्पताल लगिदै छं,’ डिएसपी अर्यालले भने ‘ मृतक कसैको पनि पहिचान भइसकेको छैन ।’ यो पनि हेर्नुस् मध्यरातमा तलसीपुरमा भिषण आगोलागी, क्षतिको विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार