दाङका गायक ईश्वररि प्रसाद भण्डारी र गायिका कल्पना घर्तीकोे लोक दोहोरि गीत बजारमा आउदै ।

Author Logo..
२०७८ फाल्गुन १ गते आइतवार

देशकाे समसामहिक घट्नालाई समेटियर लेखियकाे लोक दोहोरी गीत भरपुर मनाेरञ्जन पाउनुको साथै मनाेरञ्जन सङ्सङ्गै जनचेतनाका कुरा हरु पनि समेटिय काे उक्त गीतका निर्देशक सरोज रेग्मीले बताउनु भयाे ।

साेमबार साझ 7:00 बजे Sayapatri Dohori Ghar Youtub channel बाट प्रसारण मा आउने यश गीतका मोडेल तथा व्यवस्थापक दिपक वलिले बताउनु भायो । दिपक वाली काे व्यवस्थापक ,काेरियाे ग्राफ्रर दोर्न बस्नेत तथा सरोज रेग्मीको निर्देशन मा लोक दोहोरी गीत निर्माण भयकाे छ।

तुलसीपुर ३ भटेमा छायांकन गरियाका गीतका गायक ईश्वरीप्रसाद भण्डारी,गायिका कल्पना घर्ती,निर्देशक सराेज रेग्मी,काेरियाे ग्राफ्रर दोर्न बस्नेत,माेडल दिपक वलि र बिपना नेपाली रहेका छन। पहिलाे गीत प्रसारण पछि साेचे भन्दा बढि दर्शकहरु काे सुझाब सल्लाह तथा माया भयाे भाने अर्को गीत छितै बाजारमा लौने येस गीतका मुख्य मोडेल तथा व्यवस्थापक दिपक वलिले बातौनु भायो।

यो गीत धेरै दर्शक स्रोताले मन पराउने अपेक्षा लिईएको (हिमाल वि.क) देशकाे समसामहिक घट्नालाई समेटियर लेखियकाे लोक दोहोरी गीत भरपुर मनाेरञ्जन पाउनुको साथै मनाेरञ्जन सङ्सङ्गै जनचेतनाका कुरा हरु पनि समेटिय काे उक्त गीतका निर्देशक सरोज रेग्मीले बताउनु भयाे ।

साेमबार साझ 7:00 बजे Sayapatri Dohori Ghar Youtub channel बाट प्रसारण मा आउने यश गीतका मोडेल तथा व्यवस्थापक दिपक वलिले बताउनु भायो । दिपक वाली काे व्यवस्थापक ,काेरियाे ग्राफ्रर दोर्न बस्नेत तथा सरोज रेग्मीको निर्देशन मा लोक दोहोरी गीत निर्माण भयकाे छ।

तुलसीपुर ३ भटेमा छायांकन गरियाका गीतका गायक ईश्वरीप्रसाद भण्डारी,गायिका कल्पना घर्ती,निर्देशक सराेज रेग्मी,काेरियाे ग्राफ्रर दोर्न बस्नेत,माेडल दिपक वलि र बिपना नेपाली रहेका छन। पहिलाे गीत प्रसारण पछि साेचे भन्दा बढि दर्शकहरु काे सुझाब सल्लाह तथा माया भयाे भाने अर्को गीत छितै बाजारमा लौने येस गीतका मुख्य मोडेल तथा व्यवस्थापक दिपक वलिले बातौनु भायो।

यो गीत पनि धेरै दर्शक स्रोताले मन पराउने अपेक्षा लिईएको वलि बताउछन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार